हर्रो

Romanized: harro

हर्रो (harro) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

हर्रो(१)

(नाम [प्राकृत हरडइ>सं. हरीतकी])
1.
आयुर्वेदमा रेचक, वातपित्तकफनाशक, आँखालाई फाइदा गर्ने, अग्निवर्धक र बुद्धिवर्धक भनी बताइएको फल फल्ने एक वृक्ष वा त्यसको टर्रो स्वादको फल; त्रिफलामध्ये एक।

हर्रो(२)

(विशेषण [हर+दोष])
1.
फाल्न पनि नसकिने राख्न पनि नसकिने; घाँडो; हिर्दोक।

सम्बन्धित शब्दहरू