हर्र
Romanized: harr, harra
रोकिएको हावा एकाएक वेगसित बहने गरी; उखुम गर्मी भएको वेला हावा सर्सराएजस्तो गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल हर्+र]
१.
रोकिएको हावा एकाएक वेगसित बहने गरी; उखुम गर्मी भएको वेला हावा सर्सराएजस्तो गरी।
२.
हावा चले जस्तै एकाएक आउने वा जाने गरी; उड्ने वा वेगसित दौडने चालले।
३.
अकस्मात् पानी पर्ने गरी।
४.
दन्केर आगो बल्ने किसिमले।
५.
(नाम)
बाख्रा, भेडा आदिलाई बोलाउँदा भनिने शब्द।