हलचल
Romanized: halachala, halachal, halacal, halacala
हल्लने, चल्ने र चलबलाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हल+चल]
१.
हल्लने, चल्ने र चलबलाउने काम।
२.
जनतामा त्रास र आतङ्क फैलँदा हुने हल्लाखल्ला; खलबली; कोलाहल।