सचल
Romanized: sachala, sachal, shachala, shachal
चलायमान; चल्ने; जङ्गम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चलायमान; चल्ने; जङ्गम।
२.
(नाम)
चल्ने वस्तु; जङ्गम पदार्थ।