हलधर

Romanized: haladhar, haladhara

पुराणप्रसिद्ध वसुदेवका छोरा बलराम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पुराणप्रसिद्ध वसुदेवका छोरा बलराम।
२.
हलो जोत्ने व्यक्ति; हली।
३.
(विशेषण) हलो बोक्ने; हलाले जोत्ने काम गर्ने।

सम्बन्धित शब्दहरू