जलधर
Romanized: jaladhar, jaladhara
पानी धारण गर्न सक्ने; जलधारण गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पानी धारण गर्न सक्ने; जलधारण गर्ने।
२.
(नाम)
मेघ; बादल।
३.
समुद्र।