हलिसे
Romanized: halishe, halise
नेपालको पहाडी वा तराई मूलका कुम्हाल जातिको एक थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [रा.]
१.
नेपालको पहाडी वा तराई मूलका कुम्हाल जातिको एक थर।
२.
नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।