वालिसे
Romanized: vaalise, waalise, walise, vaalishe
कसैलाई उसको हितकारी हुँ भन्ने पार्न उसकै पक्ष लिएर गरिने कुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
कसैलाई उसको हितकारी हुँ भन्ने पार्न उसकै पक्ष लिएर गरिने कुरा।