हली
Romanized: halee, halii, hali
खेतीकमाइ गर्नका लागि हलो जोत्ने मानिस; हरुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
खेतीकमाइ गर्नका लागि हलो जोत्ने मानिस; हरुवा।
२.
वसुदेवका छोरा बलराम।