हलीतिहार
Romanized: halitihaara, halitihaar, halitihar, haleetihaara
गोवर्धनपूजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
गोवर्धनपूजा।
२.
तिहारमा भाइटीकाको अगिल्लो दिन; गोरु पूजा गरिने दिन।