हलेपाखो
Romanized: halepaakho, halepakho
ना. [हले+पाखो] हरेक रोपनीमा सरदर पन्ध्र पाथी अनाज पैदा हुने असल खालको पाखो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [हले+पाखो] हरेक रोपनीमा सरदर पन्ध्र पाथी अनाज पैदा हुने असल खालको पाखो।