हवामहल
Romanized: havaamahala, havaamahal, hawaamahala, havamahal
चारैतिर ठुलो क्याम्पा र ठुलठुला झ्यालहरू भएको महल; हवाघर; हवेली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
1
चारैतिर ठुलो क्याम्पा र ठुलठुला झ्यालहरू भएको महल; हवाघर; हवेली।