हवि

Romanized: hawi, habi, havi

यज्ञको अग्निकुण्डमा आहुति दिइने पदार्थ; घिउ, चरु आदि हवनीय द्रव्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
यज्ञको अग्निकुण्डमा आहुति दिइने पदार्थ; घिउ, चरु आदि हवनीय द्रव्य।

सम्बन्धित शब्दहरू