हस्कुनु
Romanized: hashkunu, haskunu
झुटो प्रशंसा वा बढाइचढाइ गरी खुसी पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
झुटो प्रशंसा वा बढाइचढाइ गरी खुसी पार्नु।
२.
धेरै खाना खानु।