हस्तलिखित

Romanized: hastalikhit, hashtalikhita, hashtalikhit, hastalikhita

अमुद्रित लेखोट; पाण्डुलिपि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अमुद्रित लेखोट; पाण्डुलिपि।
२.
हातले लेखिएको; लिखित रूपको।

सम्बन्धित शब्दहरू