हस्तीकर्ण
Romanized: hastikarn, hashtikarna, hasteekarna, hashtikarn
अँडिरको बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अँडिरको बोट।
२.
एक थरी पलाँस।
३.
हात्तीको कान।