हस्तीचारी
Romanized: hastichaari, hastichari, hashtichaari, hasteechaari
हात्तीलाई आफूले चाहेजसरी हिँडाउने व्यक्ति; माहुते। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
हात्तीलाई आफूले चाहेजसरी हिँडाउने व्यक्ति; माहुते।