हस्तीकर्णी
Romanized: hashtikarni, hasteekarni, hastikarnee, hastiikarni
आयुर्वेदअनुसार निकै गुणकारी फूल फुल्ने र कृमि, पखाला, आउँ, सर्पको विष मार्ने एक जातको पलाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आयुर्वेदअनुसार निकै गुणकारी फूल फुल्ने र कृमि, पखाला, आउँ, सर्पको विष मार्ने एक जातको पलाँस।