हस्ते

Romanized: hashte, haste

अर्काको हात हुँदै; कसैको हातमा; मार्फत । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत हस्त+ए]

1
अर्काको हात हुँदै; कसैको हातमा; मार्फत ।

सम्बन्धित शब्दहरू