हस्स

Romanized: hass, hashsa, hassha, hashs

सडेगलेको वस्तुबाट दुर्गन्ध चल्ने गरी; ह्वास्स। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [प्राकृत]

१.
सडेगलेको वस्तुबाट दुर्गन्ध चल्ने गरी; ह्वास्स।
२.
जिल्लिने गरी; निराश हुने चालले।

सम्बन्धित शब्दहरू