हाँसखेल

Romanized: haamsakhela, haamsakhel, haansakhela, hamsakhel

हाँस्दै, खेल्दै समय बिताउने काम; हाँस्नेखेल्ने काम; हँस्सीमजाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
हाँस्दै, खेल्दै समय बिताउने काम; हाँस्नेखेल्ने काम; हँस्सीमजाक।

सम्बन्धित शब्दहरू