हाँसखुट्टे
Romanized: haamsakhutte, haansakhutte, hansakhutte, haamshakhutte
हाँसका पन्जाका आकारका पात हुने, आयुर्वेदअनुसार खटिरा, रक्तदोष आदि नाश गर्ने एक जातको लहरो; हंसपदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
हाँसका पन्जाका आकारका पात हुने, आयुर्वेदअनुसार खटिरा, रक्तदोष आदि नाश गर्ने एक जातको लहरो; हंसपदी।