हाइबरा
Romanized: haaibaraa, haaibara, haibaraa, haaibar
अरू कसैलाई ठुलो सङ्कट पर्दा भनिने शब्द; बिचरा; कठै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक [हाइ+बरो]
1
अरू कसैलाई ठुलो सङ्कट पर्दा भनिने शब्द; बिचरा; कठै।