हाइफन
Romanized: haaiphana, haaiphan, haaifana, haiphan
अक्षर, शब्दांश वा शब्दलाई जोड्न बिचमा लगाइने तेर्सो, सोझो चिनो; योजक (-)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
अक्षर, शब्दांश वा शब्दलाई जोड्न बिचमा लगाइने तेर्सो, सोझो चिनो; योजक (-)।