हाउरेपाउरे

Romanized: haaurepaaure, haaurepaure, haurepaaure, haurepaure

हाउडे खालका मानिसको भेला वा जमघट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [हाउरे+पाउरे]

१.
हाउडे खालका मानिसको भेला वा जमघट।
२.
हाउडे खालको।
३.
हे. आउरेबाउरे।

सम्बन्धित शब्दहरू