हाउरेखाउरे
Romanized: haaurekhaaure, haaurekhaure, haurekhaaure, haurekhaure
हाउडेका लहै लहैमा लाग्ने; हाउडेहरूको समूह वा बथान रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [हाउरे (द्वि.)]
1
हाउडेका लहै लहैमा लाग्ने; हाउडेहरूको समूह वा बथान रहेको।