हाच्छिउँ
Romanized: haachchhium, hachchhium, haachchhiun, hachchhiun
नाकभित्र केही पस्दा, नस हाल्दा वा अरू कुनै कारणले नाकबाट सासको झोक्का फुत्कँदा सुनिने शब्द; छिँक्ने काम;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [छिक्का]
1
नाकभित्र केही पस्दा, नस हाल्दा वा अरू कुनै कारणले नाकबाट सासको झोक्का फुत्कँदा सुनिने शब्द; छिँक्ने काम; आच्छ्युँ; छिउँ; छिँक।