हाड घोटाइ
Romanized: haada ghotaai, haada ghotai, hada ghotaai, hada ghotai
हाड नै घोटिने गरी गरिने काम; कडा परिश्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
हाड नै घोटिने गरी गरिने काम; कडा परिश्रम।