हाडनाता करणी

Romanized: haadanaataa karani, haadanaata karani, haadanataa karani, hadanaataa karani

हाडनाता पर्नेसँग गरिने मैथुनकार्य; हाडनाताका स्त्रीपुरुषका बिच भएगरेको अनैतिक सहवास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
हाडनाता पर्नेसँग गरिने मैथुनकार्य; हाडनाताका स्त्रीपुरुषका बिच भएगरेको अनैतिक सहवास।

सम्बन्धित शब्दहरू