हात उठाउनु
Romanized: haata uthaaunu, haata uthaunu, hata uthaaunu, hata uthaunu
कुनै काम फत्ते गर्नबाट पन्छिनु वा आत्मसमर्पण गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
कुनै काम फत्ते गर्नबाट पन्छिनु वा आत्मसमर्पण गर्नु।
२.
केही काम गर्न तत्पर हुनु।
३.
पिट्ने उद्देश्यले हात देखाउनु।