हात खाली हुनु
Romanized: haata khaali hunu, haata khali hunu, hata khaali hunu, haata khaalee hunu
काममा संलग्न नहुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
काममा संलग्न नहुनु।
२.
पैसा नहुनु।