हात चिलाउनु
Romanized: haata chilaaunu, haata chilaunu, hata chilaaunu, hata chilaunu
हात चिलाउनु (haata chilaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
हात चिलाउनु(१)
(टुक्का)
1.
कसैलाई पिट्न जम्जमाउनु; कसैलाई कुट्न आतुर हुनु।
हात चिलाउनु(२)
(टुक्का)
१..
कमाइ हुने वा पैसा नोक्सान हुने लक्षण देखिनु।
२..
कसैलाई कुट्न मन लाग्नु।