हातमुख
Romanized: haatamukha, haatamukh, hatamukh, hatamukha
काम गर्ने हात र खाने, बोल्ने मुख; हात र मुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
काम गर्ने हात र खाने, बोल्ने मुख; हात र मुख।
२.
जीवननिर्वाहको साधन (जस्तो- हातमुख जोराइ)।