हातहतियार
Romanized: haatahatiyaara, haatahatiyaar, haatahatiyara, hatahatiyaara
घुँडा, भाला, बन्दुक आदि हतियारको समूह; शस्त्रास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
घुँडा, भाला, बन्दुक आदि हतियारको समूह; शस्त्रास्त्र।
२.
कर्मीको काम गर्ने साधन; ज्याबल; औजार।