हातेखोल

Romanized: haatekhola, haatekhol, hatekhol, hatekhola

हातअनुसार मिल्ने खोल; छाला, रबर, उन, कपडा आदिको पन्जा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
हातअनुसार मिल्ने खोल; छाला, रबर, उन, कपडा आदिको पन्जा।

सम्बन्धित शब्दहरू