हातेघर

Romanized: haateghara, haateghar, hateghar, hateghara

जाँताको बिँड वा हातो ठोक्ने खोपिल्टो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [हातो+घर]

1
जाँताको बिँड वा हातो ठोक्ने खोपिल्टो।

सम्बन्धित शब्दहरू