हातो
Romanized: haato, hato
जाँतो घुमाउन समातिने बिंड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हात+ओ]
१.
जाँतो घुमाउन समातिने बिंड।
२.
यन्त्र आदि चलाउँदा हातले समातिने अवयव।