हाप्नु
Romanized: haapnu, hapnu
परिश्रमले वा आत्तिएर छिटो छिटो सास फेर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
परिश्रमले वा आत्तिएर छिटो छिटो सास फेर्नु।
२.
ठुलो गाँसले खानु वा निल्नु।
३.
तास आदि खेल वा होडबाजीलाई बिचमै छोड्नु; त्याग्नु।।