हाप्प
Romanized: haappa, haapp, happ, happa
नचाहिँदो तरिकाले सुन्निने वा फुल्ने गरी; हुप्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल हाप्+प]
1
नचाहिँदो तरिकाले सुन्निने वा फुल्ने गरी; हुप्प।