हाब्रो
Romanized: haabro, habro
बढ्ता च्यातिएको वा ठुलो मुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बढ्ता च्यातिएको वा ठुलो मुख।
२.
तालुमनि र जिब्रोमाथि कलनासोसम्मको खाली ठाउँ; वर्णात्मक ध्वनि उच्चारण गर्दा सहायक मुखमार्ग।
३.
थुतुने ओढार ।