हाब्रे
Romanized: haabre, habre
बेछाँटको ठुलो; ज्यादै भद्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [हाब्रो+ए]
१.
बेछाँटको ठुलो; ज्यादै भद्दा।
२.
चुबुरचुबुर खाइरहने; खन्चुवा।
३.
मुख बढ्ता च्यातिएको; खाने मुख ठुलो भएको।