हारगुहार

Romanized: haaraguhaara, haaraguhaar, haaraguhara, haraguhaara

चोरी, मारपिट वा अन्य कुनै सङ्कट परेको बेलामा मद्दत पाउनका लागि गरिने प्रार्थना; सघाउपघाउको याचना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी हार+गुहार]

१.
चोरी, मारपिट वा अन्य कुनै सङ्कट परेको बेलामा मद्दत पाउनका लागि गरिने प्रार्थना; सघाउपघाउको याचना।
२.
सङ्कट वा आपत्का वेलामा गरिने उद्धारकार्य।

सम्बन्धित शब्दहरू