हारीगुहारी

Romanized: haariguhaari, haariguhari, hariguhaari, haareeguhaari

आपत्‌का बेला गुहार माग्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
आपत्‌का बेला गुहार माग्ने काम।
२.
दुःखका बेलामा प्रायः सामूहिक रूपले सहयोग दिने काम; हारगुहार।

सम्बन्धित शब्दहरू