हारहुरे

Romanized: haarahure, harahure

हाटहुटे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [हारहुर+ए]

१.
हाटहुटे।
२.
हारहुर हुने वा गर्ने; क्षणिक।

सम्बन्धित शब्दहरू