हारहुर
Romanized: haarahura, haarahur, harahur, harahura
सबै मिलेर एकै खेपमा वा हतारहतार सक्ने गरी; घारघुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल (द्वि.) हार]
1
सबै मिलेर एकै खेपमा वा हतारहतार सक्ने गरी; घारघुर।