हारीजिती

Romanized: haarijiti, haareejiti, haarijitee, hareejiti

सबै कुराको विचार गर्दा; आखिरमा। (उदा.- हारीजिती उनलाई खेत बेचेर घर बनाएको राम्रै भयो)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
सबै कुराको विचार गर्दा; आखिरमा। (उदा.- हारीजिती उनलाई खेत बेचेर घर बनाएको राम्रै भयो)।

उदाहरण वाक्य

  • हारीजिती उनलाई खेत बेचेर घर बनाएको राम्रै भयो

सम्बन्धित शब्दहरू