हारजित

Romanized: haarajita, haarajit, harajit, harajita

हार्ने वा जित्ने काम; जय र पराजय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [हार+जित]

१.
हार्ने वा जित्ने काम; जय र पराजय।
२.
लाभ र हानि।

सम्बन्धित शब्दहरू