हार्डवेयर
Romanized: haardaveyara, haardaveyar, haardaweyara, hardaveyar
यन्त्रमा देखिने गरी संलग्न रहेका पार्टपुर्जा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
यन्त्रमा देखिने गरी संलग्न रहेका पार्टपुर्जा।
२.
सिमेन्ट, डन्डी, किला, पाइपजस्ता घर बनाउने सामग्री।