हार्मोन
Romanized: haarmona, haarmon, harmon, harmona
खास अङ्गहरूलाई सक्रिय राख्न शरीरमा प्राकृत रूपमा उत्पन्न हुने रसायन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
खास अङ्गहरूलाई सक्रिय राख्न शरीरमा प्राकृत रूपमा उत्पन्न हुने रसायन।