हालीमुहाली

Romanized: haalimuhaali, haalimuhali, halimuhaali, haaleemuhaali

आफ्नो इच्छाअनुसार काम गर्न पाउने स्थिति; ढलीमली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी हाल+मुहाल] कथ्य भाषा हालीमाली।

१.
आफ्नो इच्छाअनुसार काम गर्न पाउने स्थिति; ढलीमली।
२.
बनाउन र बिगार्न सक्ने क्षमता; सबै किसिमको अधिकार; एकलौटी हक।
३.
(विशेषण) परिवारमा सब कामकुराको निर्णय गर्ने अधिकार भएको; मूली।

सम्बन्धित शब्दहरू